बार पदाधिकारी र प्रधानन्यायाधीशबीच न्यायालय सुधारबारे छलफल, भोलि फुलकोर्ट बैठक

काठमाडौं । न्यायालय र नेतृत्वमाथि बारम्बार प्रश्न उठेपछि त्यसबारे छलफलका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भोलिका लागि फुलकोर्ट बोलाउनुभएको छ । नेपाल बार एशोसिएशनसँग आज भएको छलफलपछि उहाँले भोलि दिउँसो साढे १ बजेका लागि फुलकोर्ट बोलाउनुभएको हो । बैठकमा बार एशोसिएशनका प्रतिनिधिलाई पनि सहभागी गराइने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । बैठकमा न्याय … Continue reading बार पदाधिकारी र प्रधानन्यायाधीशबीच न्यायालय सुधारबारे छलफल, भोलि फुलकोर्ट बैठक